नेहा मलिक भारतको जानिमानिएको अभिनेत्री हुन् र उनी आफ्नो बोल्ड फोटोशुटको कारणले इंटरनेटमा छाइरहन्छिन् र उनले बोल्ड फोटोशुटको तस्विर सोशल मिडियामा राखेर इंटरनेटमा आगो लगाउँछिन् ।
हालै उनले केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी गार्डनमा पिंक वन पीसमा देखिएकी छिन् र हट पोज दिने मामिलामा उनी कोही भन्दा कम छैनन् । तपाई देख्न सक्नुहुन्छ
कि उनले तल झुकेर हट पोज दिइरहेकी छिन् र उनको यो अवतार कसैको पनि दिल जित्न काफी छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















