नेपाली फिल्म तथा साउथ फिल्ममा काम गरिसकेकी अभिनेत्री अदिति बुढाथोकीलाई आज परिचयको कुनै जरुरत छैन । उनी आफ्नो सुन्दरताको लागि चिनिन्छिन् र मानिसहरुको बीच यिनको फैन फलोइंग निकै तगडा छ ।
हालै यस अभिनेत्रीले सोशल मिडियामा कालो बिकनीमा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी समुन्द्रको किनारमा एंजाय गरेको देखिएको छ । तपाई यी तस्विरमा देख्न सक्नुहुन्छ कि उनी निकै बोल्ड देखिएकी छिन् र यिनलाई देखेपछि मानिसहरुले भने कि यिनी जलपरी जस्तै देखिएकी छिन् र यिनको निकै तारिफ गरे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















