अरबाज खानसँग डिभोर्स गरेपछि मलाइका अरोडा केही बढी नै लाइमलाइटमा रहन थालेकी छिन् र आजभोलि उनी अर्जुन कपुरसँग रिलेशनशिपमा छिन् । यी अभिनेत्री आफ्नो फिटनेस र हट तस्विरले इंटरनेटमा तहल्का मच्चाउँछिन् ।
हालै उनले ग्रीन कलरको लहँगामा फोटोशुट गराएकी थिइन् जसमा उनी निकै बोल्ड देखिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















