images
images
  • मानिसहरु बिकिनी क्वीन भन्दछन् यी अभिनेत्रीलाई, सनी लियोनभन्दा कम छैनन्

    बलिउडमा कैयौं यस्ता अभिनेत्रीहरु छन् जो हमेशा आफ्नो बोल्ड तस्विर शेयर गर्दछन् तर ईशा गुप्ताको जति कुरा गरेपनि कम हुन्छ किनकी उनले कैयौं पटक फैशनको चक्करमा मानिसहरुको आलोचनाको शिकार हुनुपरेको छ ।

    हालै सोशल मिडियामा उनले केही तस्विरहरु पोस्ट गरेकी थिइन् जसमा उनले बिकनी लगाएको देखिएको थियो र यी तस्विरले इंटरनेटमा तहल्का मच्चाएको थियो । यही कारण हो कि मानिसहरु यस अभिनेत्रीलाई बिकीनी क्वीन भन्दछन् र वास्तवमै उनी सनी लियोनभन्दा कम छैनन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images