मृणाल ठाकुर बलिउडको संस्कारी अभिनेत्रीमा गनिन्छिन किनकी उनले धेरैजसो पूरा कपडामा देखिन्छिन् तर अब यी अभिनेत्रीले सफल भएपछि आफ्नो तेवर बदलेकी छिन् । हालै यी अभिनेत्रीले शाहिद कपुरको साथ जर्सीको शुटिंगमा व्यस्त छिन् ।
यस मौकामा यी अभिनेत्री इंटरभ्युको दौरान ब्लैक कलरको जालीदार टप लगाएको देखिइन् जसमा यिनको बोल्ड अवतार साफ देखिएको छ र यी अभिनेत्री आजकल आफ्नो बिकनी अवतारले इंटरनेटमा आगो लगाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















