images
images
  • ब्लैक गाउनमा टीवीको पार्वतीले देखाइन् आफ्नो हट लेग्स, मानिसहरुले भने फिगर होस् त यस्तो

    त्यसो त बलिउडमा कैयौं यस्ता अभिनेत्रीहरु हुन्छन् जो देख्नमा निकै हट र बोल्ड देखिन्छन् तर टेलिभिजन सीरियल देवों के देव महादेवमा पार्वतीको भूमिका निभाएर करोडौं दिलमा राज गर्ने अभिनेत्री सोनालिका भदौरियाको कुरै अर्कै छ ।

    हालै यी अभिनेत्रीले ब्लैक कलरको गाउनमा सोशल मिडियामा केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनले हट लेग्स देखाएकी थिइन् र उनी हमेशा जस्तै निकै बोल्ड देखिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images