तपाई सबैलाई थाहा होला कि गएको साल अनुष्का रंजनले विवाह गरेकी थिइन् । आजकल यी अभिनेत्री इंटरनेटमा निकै चर्चामा छिन् किनकी उनी गएको केही दिनदेखि आफ्नो पतिको साथ हनिमुन मनाइरहेकी छिन् ।
हालै उनले केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी बिकनी लुकमा निकै बोल्ड देखिएकी छिन् र उनको यो लुक इंटरनेटमा तेजीले भाइरल भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















