अनिल कपुरको लाडली छोरी सोनम कपुरलाई त तपाईले चिन्नुहुन्छ होला । बताइदिउँ कि यी अभिनेत्री विवाह पछि निकै कम फिल्ममा काम गरेको देखिएको छ । तर उनी हमेशा लाइमलाइटमा रहिरहन्छिन् र हमेशा आफ्नो पतिको साथ रोमान्टिक तस्विर पोस्ट गर्दछिन् ।
हालै न्यू ईयरमा यस अभिनेत्रीले आफ्नो पति आनन्दाको साथ लिप लाक गरेको तस्विर शेयर गरेकी छिन् जसमा श्रीमान श्रीमती निकै क्युट देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















