images
images
  • ब्यायफ्रेण्डको साथ छुट्टी मनाइरहेकी छिन् साक्षी मलिक, कलरफुल बिकनीमा देखाइन् हट अवतार

    बम डिग्गी डिग्गी बम बम गीतमा आइटम गरिसकेकी अभिनेत्री साक्षी मलिकलाई कसले भुल्न सक्दछ र ? उनलाई अहिले परिचयको कुनै जरुरी छैन, उनी निकै फेमस छिन् ।

    बताइदिउँ कि आजकल उनी आफ्नो ब्यायफ्रेण्ड नरेशको साथ मालदीवमा छुट्टी मनाउन व्यस्त छिन् । हालै उनले सोशल मिडियामा कलरफुल बिकनीमा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी निकै हट देखिएकी छिन् । उनको यो अन्दाज सोशल मिडियामा भाइरल भैरहेको छ । उनको फैसहरुले पनि उनलाई असंख्य लाइक दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images