सोशल मिडियामा अमनप्रीत कौर निकै लोकप्रिय छिन् र उनी देख्नमा दुध जस्तो गोरी छिन् । यही कारण हो कि मानिसहरु यिनलाई निकै मन पराउँछन् । तपाईको जानकारीको लागि बताइदिउँ कि उनी इण्डो अष्ट्रेलियन मोडल र अभिनेत्री हुन् । यिनको जन्म भारतमा भएको थियो तर अब उनी अष्ट्रेलियामा रहन्छिन् र उनलाई कैयौं पटक मुम्बईमा पनि क्यामेरामा कैद गरिएको थियो ।
हालै उनले केही तस्विरहरु पोस्ट गरेकी थिइन् जसमा उनले गलामा सुनको सिक्री लगाएकी थिइन् र बिकनीमा निकै बोल्ड देखिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















