हिना खानको ड्रेसिंग सेन्स वास्तवमा नै गजबको छ । सानो पर्दाबाट फेमस भएकी यी कलाकार अब ठूलो पर्दामा काम गर्न थालेकी छिन् । आफ्नो एक्टिंगको साथ साथ उनी फैसन सेन्सको लागि पनि चिनिन्छिन् ।
हालै सोशल मिडियामा उनले केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनले सारी लगाएर देखिएकी छिन् । तपाई तस्विरमा देख्न सक्नुहुन्छ कि उनी कमालकी देखिएकी छिन् । यी कलाकारले कैयौं पटक बिकनी लगाएर इंटरनेटमा आगो लगाएकी छिन् र कैयौं पटक मानिसहरुको दिल जितेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















