सुन्दरी अभिनेत्री तारा सुतारियालाई त तपाईले चिन्नुहुन्छ होला । उनले स्टुडेन्ट अफ द इयर २ फिल्मबाट बलिउडमा कदम राखेकी हुन् र चाँडो समयमा उनी निकै फेमस भैसकेकी छिन् ।
यी अभिनेत्री आफ्नो सुन्दर र एक्टिंगको बलले मानिसहरुको दिलमा राज गरेकी छिन् ।
हालै उनले केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनी रेड कलरको कपडामा देखिएकी थिइन् र नयाँ हेयर स्टाइलको साथ उनी निकै प्यारी लागेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















