रोनित राय आज कुनै परिचयको जरुरी छैन । उनले धेरै टेलिभिजन शोमा काम गरेका छन् र यसको अलावा उनी फिल्ममा पनि देखिएका छन् ।
तपाईको जानकारीको लागि बताइदिउँ कि हालै उनले सोशल मिडियामा केही तस्विरहरु पोस्ट गरेका थिए जसमा उनले आफ्नो श्रीमतीको साथमा रोमान्टिक मुडमा देखिएका थिए । तपाई तस्विरमा देख्न सक्नु हुन्छ कि यी दुवै लिप लक गर्दै देखिएका छन् र सोशल मिडियामा यिनको यो तस्विर निकै भाइरल भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















