images
images
  • किलर स्माइल छ यी अभिनेत्रीको, क्यूटनेस देखेर पग्लिन्छ तपाईको दिल

    जेनेलिया डिसुजा हमेशा सोशल मिडियामा आफ्नो तस्विर पोस्ट गरिरहन्छिन् । तपाईको जानकारीको लागि बताइदिउँ कि हालै उनले केही तस्विरहरु पोस्ट गरेकी छिन् ।

    जसमा उनले रेड कलरको आउटफिटमा निकै प्यारी देखिएकी छिन् र यी तस्विरमा यिनको प्यारी स्माइल कसैको पनि दिल जित्नको लागि काफी छ । यी अभिनेत्री अहिले कुनै पनि फिल्म शुटिंगमा व्यस्त छैनन् तर उनी चाँडै नै फिल्मी दुनियाँमा वापस गर्नेवाली छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images