जानवी कपुर हमेशा छुट्टी मनाउने गरेको देखिन्छ र सोशल मिडियामा बिकनीको अवतारमा आएर आगो लगाउँछिन् । यो तस्विर उनको पछिल्लो वेकेशनको हो जब उनी आफ्नो साथीहरुसँग मालदीव पुगेकी थिइन् ।
तपाई यी तस्विरमा देख्न सक्नुहुन्छ कि उनी निकै बोल्ड देखिएकी छिन् । हटनेसको मामिलामा यी अभिनेत्रीले सारा अलि खानलाई पनि पछाडि पार्दछिन् भन्दा गलत नहोला ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















