images
images
  • दूध जस्तो सेतो छ यी अभिनेत्रीको शरीर, पहेंलो बिकनीमा देखिइन् बोल्ड

    करिष्मा तन्ना कैयौं धेरै टेलिभिजन शोमा काम गरिसकेकी छिन् र केही फिल्ममा पनि देखिएकी छिन् । तपाईको जानकारीको लागि बताइदिउँ कि करिष्मा तन्नाको उमेर ३७ साल भएको छ तर अहिलेसम्म उनले विवाह गरेकी छैनन् । आज पनि उनी मात्र २५ सालको देखिन्छिन् भन्दा गलत नहोला ।

    हालै सोशल मिडियामा यी अभिनेत्रीले पहेंलो कलरको बिकनीमा केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनी निकै बोल्ड देखिएकी छिन् र यी अभिनेत्री हेर्नमा दुध जस्तै सेतो देखिन्छिन् भन्दा गलत नहोला ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images