images
images
  • कांग्रेस नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमाणपत्र (फाेटाेफिचर)

    काठमाडौं-कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् ।
    कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन् ।

    २४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्न लागेको छ।

    9 1 0 1 1 2 3 1 4 1 5 1 6 1 7 8 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images