तपाई सबैलाई थाहै होला कि सुपर स्टार सुनिल शेट्टीको लाडले छोरा अहान शेट्टीको डेब्यु फिल्म दर्शकद्धारा निकै मन पराइएको छ र यस फिल्ममा महत्वपूर्ण भूमिका निभाउँदै तारा सुतारिया पनि देखिएकी थिइन् ।
तारा सुतारिया बलिउडको नामी अभिनेत्री बनिसकेकी छिन् । उनले आफ्नो एक्टिंगले मानिसहरुको दिल जितेकी छिन् । हालै उनले सोशल मिडियामा केही तस्वीर पोस्ट गरेकी छिन् जसमा उनले व्हाइट क्राप टप लगाएकी छिन् र चश्मा लगाएर हट पोज दिएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















