केदारनाथ फिल्मबाट बलिउडमा कदम राखेकी कलाकार सारा अलि खान हमेशा इंटरनेटमा तहल्का मच्चाउँछिन् । कैयौं पटक उनी आफ्नो बोल्ड तस्विर शेयर गर्दछिन् तर हालै उनले केही तस्विरहरु शेयर गरेकी छिन् ।
यी तस्विरमा उनले रेड कलरको सारी लगाएको देखिएको छ र सिउँदोमा सिन्दर लगाएर कुनै दुलही भन्दा कम देखिएकी छैनन् र यिनको यो फोटो सोशल मिडियामा तेजीले भाइरल भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















