अक्षयको साथ रिलेशनशिपमा रहिसकेकी अभिनेत्री पूजा वत्रालाई त तपाई चिन्नुहुन्छ होला । नब्बेको दशकमा कैयौं धेरै फिल्महरुमा काम गरिसकेकी छिन् तर अहिले उनले फिल्म उद्योगलाई बाइ बाइ गरिसकेकी छिन् र आफ्नो पर्सनल लाइफमा व्यस्त छिन् ।
हालै पूजा बत्राले सोशल मिडियामा केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनले रेड कलरको स्विमिंग लगाएको देख्न सकिन्छ र उनी निकै हट देखिएकी छिन् । यी अभिनेत्री हमेशा आफ्नो हट फोटोले इंटरनेटमा छाइरहन्छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















