बलिउड अभिनेता संजय कपुर फिल्ममा आफ्नो नाम कमाउन असफल रहे, यो तपाईहरु सबैलाई थाहै होला । तर हेर्नुपर्ने कुरा यो छ कि उनकी लाडली छोरी शनाया कपुर बलिउडमा प्रवेश गर्दछिन् कि गर्दिनन् ।
खबरका अनुसार उनले करण जौहरको फिल्मबाट बलिउडमा कदम राख्दैछिन र देख्नेवाला कुरा यो छ कि आउने समयमा आफ्नो बाबुको नाम रोशन गर्दछिन् कि गर्दिनन् ।
त्यसो त शनाया कपुरले बलिउडमा प्रवेश गर्नुभन्दा पहिले नै फेमस भैसककेकी छिन् र उनी हमेशा बोल्ड फोटोशुट मानिसहरुका साथ शेयर गर्दछिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















