त्यसो त टेलिभिजनमा कैयौं यस्ता अभिनेत्रीहरु छन् जो देख्नमा निकै स्टाइलिश र बोल्ड छन् तर निया शर्माको कुरै अर्कै छ ।
तपाई सबैलाई थाहा होला केही समय पहिले निया शर्माले बोल्ड फोटोशुट गराएकी थिइन् जसमा उनले पिंक कलरको कपडामा देखिएकी थिइन् । तपाई यी तस्विरमा देख्न सक्नुहुन्छ कि उनी आफ्नो हट लेग्स देखाएकी थिइन् र वास्तवमै हटनेसको मामिलामा यी अभिनेत्रीको कुनै जवाफ छैन । तपाईलाई बताइदिउँ कि उनी हमेशा अचम्मको फैसन सेंसको कारण मानिसहरुको आलोचनाको शिकार पनि बन्दछिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















