पोर्न स्टार रहिसकेकी मिया खलिफा लामो समयदेखि पोर्न इंडस्ट्रीदेखि टाढा रहिन् तर आज पनि उनी दुनियाँभरमा पपुलर छिन् । मिया खलिफा आफ्नो फैंसको साथ सोशल मिडियामा कनेक्सन बनाइराख्छिन र आफ्नो निजी जीवनलाई लिएर प्रत्येक अपडेट शेयर गर्दछिन् । उनले एउटा भिडियोमा खुलासा गरेकी छिन् कि उनको स्तन नक्कली हो र उनले यस इंप्लांट सर्जरीमा लाखौं रुपैयाँ खर्च गरेकी थिइन् ।
टिक टक भिडियोमा खुलासा
वास्तवमा मिया खलिफाले टिकटकमा एउटा भिडियो शेयर गरेर सनसनी मच्चाएकी छिन् । यस भिडियोमा उनले आफ्नो एक सिक्रेट सबैको सामुन्ने राखेकी छिन । भिडियोमा उनले खुलासा गरेकी छिन् कि हालै उनले ब्रेस्ट इंप्लांट गरेकी छिन् यसको लागि कैयौं लाख खर्च गरेकी छिन्, पुरा दुनियाँमा उनको यो भिडियो भाइरल भएको छ ।
खर्च गरिन् यति रकम
यस भिडियोमा मिया खलिफाले भनिन् कि उनको हुनेवाला छोरीलाई उनको जस्तो फिगरको लागि लाखौं रुपैयाँ खर्च गर्नुपर्दछ । केही दिन अगाडि आएको यस भिडियोमा मिया खलिफा आफ्नो हुनेवाला छोरीसँग बातचीत गरेको एउटा सीन क्रियट गरेकी थिइन् जसमा २८ सालकी मिया आफ्नो हुनेवाला छोरी बनेर भनेकी थिइन्, “आमा म ठूलो भएपछि तपाई जस्तै देखिन चाहन्छु ।” मिया आफै बनेर यसको जवाफ दिन्छिन्, “मम्मीले आफ्नो ब्रेस्टमा १३ हजार डलर र नाकको सर्जरीमा १५ हजार डलर खर्च गरेकी थिइन्, यसकारण राम्रो हुन्छ कि तिमीले अब बचत शुरु गर ” ।
अन्दाजको भैरहेको छ तारिफ
अब मिया खलिफाको फैंस उनको यस इमान्दारीको तारिफ गरिरहेका छन् । यसको साथै मानिसले उनको यस भिडियोको काल्पनिक छोरी वाला अन्दाजलाई पनि रुचाएका छन् । तर मानिसहरु मियाको यस भिडियोमा अचम्म पनि मानिरहेका छन् किनकी उनीहरुलाई थाहा थिएन कि मियाको ब्रेस्ट नक्कली हो ।


विश्व खबर 



















