तपाई सबैलाई थाहा होला हरनाज सन्धु साल २०२१ को मिस युनिवर्सको टाइटल आफ्नो नाममा गरिसकेकी छिन् । आज आफ्नो सुन्दरताको कारणले इंटरनेशनल लेवलमा पपुलर भैसकिन् । तपाई सबैलाई थाहा होला २१ साल पछि भारतले मिस युनिभर्स टाइटल जित्न सफल भएको छ जुन तारिफ गर्न योग्य कुरा हो ।
हालै यी मोडलले फोटोशुट गराएकी छिन् जसमा उनी जहर देखिएकी छिन् र यिनको ग्लैमरस फोटोशुट र तस्विर अहिले सोशल मिडियामा निकै भाइरल भएको छ किनकी पहिले मानिसहरु यिनलाई चिन्दैनथे तर अहिले पूरा एशिया र भारतको यिनी गर्व बनिसकेकी छिन्, यसमा कुनै दुई राय छैन ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















