images
images
  • पिंक गाउनमा अनन्या पाण्डेले गराइन् फोटोशुट, लागेकी छिन् बार्बी डल

    करण जौहरको फिल्म स्टुडेंट अफ द ईयर २ बाट बलिउडमा कदम राखेकी अभिनेत्री र चंकी पाण्डेको लाडली बेटी अनन्या पाण्डेलाई त तपाईहरु चिन्नुहुन्छ होला ।

    अनन्या पाण्डे सोशल मिडियामा हमेशा एक्टिभ रहन्छिन् । हालै उनले पिंक कलरको गाउनमा फोटोशुट गराएकी थिइन् जसमा उनी निकै हट देखिएकी छिन् ।

    वास्तवमा उनी बार्बी डलभन्दा कम देखिएकी छैनन् । तपाई तस्विरमा देख्न सक्नुहुन्छ कि यी अभिनेत्री हमेशा आफ्नो सुन्दरताबाट मानिसहरुको दिल जित्न सफल भएकी छिन् यसमा कुनै दुई राय छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images