images
images
  • कैटरिना विकीको मेहँदीको तस्विर आयो सामुन्ने, मेहँदी लगाउँदै गरेकी कैटरिनाको काखमा यसरी सुतेको देखिए विकी कौशल

    कैटरिना कैफको विवाह पछि मानिसहरु उनीहरुको फोटो हेर्न व्यग्र छन् । अब कैटरिना र विक्की पनि आफ्नो फैंसको उत्सुकतालाई ध्यानमा राख्दै विस्तारै इंस्टाग्राममा तस्विर शेयर गर्न थालेका छन् ।

    केही समय पहिले कैटरिनाले मेहँदीको केही तस्विर शेयर गरेका थिए जुन फैंसलाई निकै मन परेको छ । मेहंदी सेरेमनबाट कैटरिना र विक्कीको एउटा फोटो भाइरल भैरहेको छ जुन दुवैको कसैको पनि अकाउण्ट मा छैन । यस फोटोमा विक्की कैटरिनाको काखमा सुतेको देखिएको छ ।

    यस फोटोलाई कैटरिनाको बेस्ट फ्रेण्ड अनायता श्रापको इंस्टाग्राम अकाउण्टमा शेयर गरिएको थियो । यसमा कैटरिना आफ्नो हातमा मेहंदी लगाएकी छिन् र विकी कौशल उनको काखमा आरामले टाउको राखेर पल्टिएका छन् ।

    तपाई यो तस्विर देख्न सक्नुहुन्छ । मेहंदीको तस्विरमा कैटरिना र विक्की आफ्नो परिवारवालाको साथ डान्स गरेको पनि देखिएको छ । कैटरिनाले आफ्नो देवर र ससुराको साथ पनि डान्स गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images