images
images
  • व्हाइट ड्रेसमा जानवी कपुरले देखाइन् हट लेग्स, तस्विर देखेर नजर हट्नेछैन तपाईको

    निकै कम समयमा फेमस भएकी कपूर खानदानकी छोरी जानवी कपुरलाई आज परिचय दिनुपर्ने कुनै आवश्यकता छैन ।

    तपाई सबैलाई थाहै होला कि उनले धडक र गुंजन सक्सेनाको बायोपिक फिल्म जस्तो कैयौं शानदार प्रोजेक्टमा काम गरेकी छिन् ।

    सोशल मिडियामा यी अभिनेत्री हमेशा आफ्नो फोटोशुटलाई लिएर चर्चामा रहन्छिन् । हालै उनले व्हाइट कलरको ड्रेसमा केही बोल्ड फोटोशुट गराएकी छिन् जसमाा उनले आफ्नो हट लेग्स देखाएको देख्न सकिनछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images