images
images
  • ब्लैक आउटफिटमा बिल्कुल नागिन देखिएकी छिन् मौनी राय, एकीन आउँदैन भने हेर्नोस्

    टेलिभिजन अभिनेत्री मौनी राय अब बलिउडमा पनि काम गर्न थालेकी छिन् । तपाई सबैलाई थाहै होला कि उनले अक्षय कुमारको साथ गोल्ड फिल्मबाट बलिउडमा कदम राखेकी थिइन् ।

    हालै यी अभिनेत्रीले ब्लैक कलरको आउटफिटमा सोशल मिडियामा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी निकै हट देखिएकी छिन् र यस अभिनेत्रीको बोल्ड फिगरको मानिसहरु दिवाना भएका छन् । तपाईलाई बताइदिउँ कि बलिउडमा आएपछि यी अभिनेत्रीको रुतबा पहिले जस्तो छैन, यी पहिलेभन्दा निकै बदलिसकेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images