बलिउड अभिनेत्री सोफी चौधरीलाई आज कुनै परिचयको जरुरत छैन । उनले कैयौं धेरै फिल्महरुमा काम गरिसकेकी छिन् तर एक्टिंगको बलले मानिसहरुको दिलमा राज गर्न असफल भइन् ।
क्यारियर असफल भएपनि यी अभिनेत्री हमेशा सोशल मिडियामा चर्चामा रहन्छिन् किनकी उनले हमेशा बोल्ड तस्विरहरु पाठकको साथ साझा गर्दछिन् ।
हालसालै सोफी चौधरी छुट्टी मनाउन मालदीप पुगेकी थिइन् र उनले त्यहाँ कलरफुल बिकनीमा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी निकै बोल्ड देखिएकी छिन् र साँच्चै नै जलपरी जस्तो देखिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















