श्वेता तिवारीको छोरी अहिले सोशल मिडियामा छाएकी छिन् । उनको गीत बिजली बिजली निकै ट्रेण्डमा छ । उनी २१ सालकी छिन् र बिजली बिजली गीतबाट उनी रातारात स्टार भएकी छिन् ।
पलक अब रोजी द सेवंथ चैप्टर फिल्मबाट धमाल मच्चाउनको लागि तयार छिन् । पलक तिवारीको पहिलो फिल्ममा उनको साथ विवेक ओबराय र मल्लिका शेरावत देखिनेवाला छन् ।
पलक पनि आफ्नो आमाजस्तै फेशनबेल र निकै फिट छिन् । सोशल मिडियामा उनी निकै एक्टिभ छिन् र आफ्ना सुन्दर तस्विर सोशल मिडियामा शेयर गरिरहन्छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















