टीवीको प्रसिद्ध अभिनेत्री हिना खान अक्सर आफ्नो फोटोहरुलाई लिएर चर्चामा रहन्छिन् । हालै हिना खानले एक लेटेस्ट फोटोशुट गराएकी छिन् । यस फोटोशुटको केही तस्विरहरु सामाजिक संजालमा भाइरल भैरहेको छ । यी फोटोहरुमा हिना खान निकै सुन्दर र स्टाइलिस देखिएकी छिन् ।
हिना खानको यो लुक फैंसलाई मन परेको छ र फैंस यो लुकलाई तारिफ गरिरहेका छन् ।
तपाईलाई बताइदिउँ कि हिना खान सोशल मिडियामा निकै एक्टिभ रहन्छिन् र आफ्नो फोटोहरु फैंसको साथ अक्सर शेयर गर्दछिन् । यी फोटोहरु फैंसलाई निकै मन परेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















