images
images
  • सारी लगाउँदा दुलहीलाई पनि पछाडि पार्दछिन् हिना खान, एकिन आउँदैन भने हेर्नोस्

    टेलिभिजनको एकसे बढकर एक सिरियलमा काम गरिसकेकी अभिनेत्री हिना खानलाई आज परिचयको कुनै जरुरी छैन । तपाईलाई बताइदिउँ कि अब उनले सानो पर्दालाई बाइ बाई गरिसकेकी छिन् र वेब सीरिज र फिल्ममा काम गर्न थालेकी छिन् र यिनको एक्टिंगको मानिसहरु दिवाना छन् ।

    हालै हिना खानले सोशल मिडियामा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनले दुलहीले जस्तै सारी लगाएको देखिएकी छिन र वास्तवमै दुलहीभन्दा सुन्दर देखिएकी छिन्, यसमा दुई राय छैन ।

    यी अभिनेत्री बिकिनी लुकमा पनि शानदार देखिन्छिन् ने ट्रेडिसनल लुकमा कुनै परी भन्दा कम छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images