images
images
  • पिंक सारीमा दिव्यंका त्रिपाठी

    दिल्ली- कैयौं धेरै टेलिभिजन सीरियलमा काम गरिसकेकी अभिनेत्री दिव्यंका त्रिपाठी लाई आज परिचयको कुनै जरुरत छैन । तिनी निकै सुन्दरी छिन् र जब कुनै नयाँ पहिरन लगाउँछिन् तब तिनको सुन्दरतामा चार जाँद लागेको हुन्छ ।

    तपाईको जानकारीको लागि बताइदिउँ उनी आफ्नो सुन्दरता र ड्रेसिंग सेंसले मानिसहरुको दिलमा राज गरिरहेकी छिन् । हालै उनले पिंक कलरको सारी लगाएर सोशल मिडियामाा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी कमालकी देखिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images