बलिउडकी मानिएकी अभिनेत्री माधुरी दिक्षीत अहिले आफ्नो फोटोलाई लिएर चर्चामा छिन् । हालै माधुरी दिक्षतले एउटा लेटेस्ट फोटोशुट गराएकी थिइन् । यस फोटोशुटको केही फोटोहरु सोशल मिडियामा निकै भाइरल भएको छ ।
यी फोटोहरुमा माधुरी दिक्षीत निकै सुन्दर देखिएकी छिन् । यी फोटोहरुमा माधुरी दिक्षीत सुन्दर सारी लगाएको देखिएकी छिन् ।
तपाईलाई बताइदिउँ कि माधुरी दिक्षित सोशल मिडियामा निकै एक्टिभ रहन्छिन् र आफ्नो फ्यानहरुलाई फोटोहरु शेयर गरिरहन्छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















