images
images
  • सलमान खानले बच्चा जस्तै टीशर्टलाई तानेर बनाए मास्क, भिडियो भयो भाइरल

    ब्लिउडको दबंग खान यानि सलमान खानको फिल्म अन्तिमको विकेण्डको बक्स अफिसमा बढोत्तरी मिलेको छ । उनको फैंस मूवीलाई प्यार दिएका छन् । यसै बीच सलमान खानको एउटा भिडियो भाइरल भएको छ । यस भिडियोमा उनले मास्कको सट्टा टीशर्टले आफ्नो मुख ढाकेका छन् । मानिसहरुले उनको स्टाइल निकै क्युट लाग्यो । क्लिपमा सलमान खान निकै हैंडसम देखिएका छन् र मानिसहरुले उनको लुक्सलाई तारिफ गरेका छन् ।

    कैयाैं मानिसहरुले लेखेका छन् कि सलमान खानमा उमेरको असर भएको छैन । सलमान खान यसै बीच विग बास १५ मा बिजी छन् । अपकमिंग प्रोजेक्ट्समा काम गरिरहेका छन् । सलमान खान महबुब स्टुडियो बाहिर अचम्मको अन्दाजमा निक्ले । उनले बच्चाले जस्तै मास्क जस्तै टीशर्टले आफ्नो मुख ढाकेर राखेका थिए । सलमान खानको यो भिडीयो सामुन्ने आउने बित्तिकै मानिसहरुले अनेकौं कमेन्ट गर्न थाले ।

    बताइदिउँ कि यो भिडियोमा एक फलोअरले कमेन्ट गरेका छन्, यार अमृत पिएका छन् सलमान खानले, उमेर उल्टो तरिकाले बढेको छ । एक अर्को कमेन्ट छ, कुन चक्कीको आटा खान्छन् यिनी, यिनले २० सालको केटाहरुलाई पनि कम्प्लेक्स दिन सक्दछन् । एक फैनले लेखेका छन्, सलमान भाइ यंग हुँदै गैरहेका छन् । त्यसैगरी केहीले उनको टीशर्टलाई मास्क बनाउने कुरामाथि पनि कमेन्ट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images