images
images
  • एमाले महाधिवेशनः मतगणना शुरू, चार बजेसम्म मतपरिणाम सार्वजनिक हुने

    सौराह-नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । मतदानको परिणाम ढिलोमा ४ बजेसम्म आउने बताइएको छ ।

    दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images