त्यसो त बलिउडको सबैन्दा हट अभिनेत्रमिा सनी लियोनको नाम आउँछ तर आजको समयमा कैयौं यस्ता अभिनेत्रीहरु छन् जसले आफ्नो बोल्ड फिगरले सनी लियोनलाई पनि पछि पारेका छन् ।
वास्तवमा हामी जुन कलाकारको यहाँ कुरा गरेका छौं ती अरु कोही नभएर नजर सीरियलमाा काम गर्ने अभिनेत्री मोनालिसा हुन् । हो भोजपुरी फिल्म उद्योगमा कैयौं सारा फिल्ममा काम गरेकी छन् र आज आफने सुन्दरता र हटनेसले टेलिभिजनमा राज गरेकी छिन्, यसमा कुनै दुई राय छैन ।
हालै उनले केही तस्विर साझा गरेकी छिन् जसमा उनी नीलो कलरको बिकनीमा देखिएकी छिन र यी तस्विरमा उनी निकै हट देखिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















