images
images
  • जब अमिताभको फिल्ममाा यस्तो बोल्ड सीन दिएकी थिइन् कैटरिनाले, फिल्म भएको थियो फ्लाप

    कैटरीना कैफ बलिउडकी सबैभन्दा बढी सक्सेसफुल अभिनेत्री हुन् र आज यिनको सुन्दरताको मानिसहरु दिवाना छन् । अहिले कैटरिना कैफ र विकी कौशल आफ्नो विवाहलाई लिएर निकै चर्चामा छन् तर आज हामी तपाईलाई कैटरिना कैफको त्यस फिल्मको बारेमा बताउन गैरहेका छौं जसमा अमिताभ बच्चनले पनि काम गरेका थिए । यो फिल्म बक्स अफिसमा नराम्ररी फलप भएको थियो । वास्तवमा हामीले जुन फिल्मको बारेमा कुरा गरिरहेका छौं त्यो फिल्म हो बुम ।

    तपाईलाई बताइदिउँ कि यस फिल्ममा कैटरिना कैफले निकै धेरै बोल्ड सीन दिएकी थिइन् । तपाईलाई तस्विरमा देख्न सक्नुहुन्छ, यो फिल्म फ्लप भएको थियो र आफ्नो लगानी पनि उठाउन सकेको थिएन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images