images
images
  • ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

    काठमाडौं ।

    ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ।

    तमोर नदीको किनारमा ताप्लेजुङको पुरानो बजार दोभानमा आज बिहान आगलागी भएको हो। आगो अझैं नियन्त्रणमा आइसकेको छैन। आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले जानकारी दिए।

    अहिलेसम्म २५–३० घर जलिसकेका स्थानीय बताउँछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images