images
images
  • चित्रांगदा सिंहले व्हाइट सारीको साथ सोशल मिडियामा लगाइन् आगो

    चित्रगंदा सिंहले बलिउडको कैयौं फिल्ममा आइटम नम्बर्स गरेकी छिन् र मेन लीड रोल पनि निभाएकी छिन् । उनी सोशल मिडियामा निकै एक्टिभ छिन् ।

    यस समय चित्रांगदाको सारीमा केही तस्विर भाइरल भैरहेको छ । यी तस्विरमा चित्रांगदा व्हाइट सारी र पिंक डिप नेक ब्लाउजमा शानदार पोज दिएको देख्न सकिन्छ ।

    फोटोमा चित्रांगदाले आफ्नो कपाल खुला छोडेकी छिन् र कानमा इयररिंग्स केरी गरेकी छिन् जसले यिनको लुकलाई निकै सुन्दर बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images