images
images
  • गुलाबी सारीमाा अंकिता लोखंडेले देखाइन् बोल्ड अवतार, भाइरल भैरहेको छ फोटोशुट

    तपाई सबैलाई थाहा होला मणिकर्णिका द क्वीन आफ झांसी फिल्मबाट बलिउडमा कदम राखेकी अभिननेत्री अंकिता लोखंडेले चाँडै नै आफ्नो लंग टाइम बायफ्रेण्ड विकी जैनसँग विवाह गर्न जाँदैछिन् । अंकिता लोखंडे एक यस्तो अभिनेत्री हुन् जो हमेशा आफ्नो फोटो शुट मानिसहरुलाई साझा गर्दछिन् ।

    हालै उनले केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी पिंक कलरको सारी लगाएको देखिएकी छिन् र उनी बोल्ड अवतारमा देखिएकी छिन् ।

    तपाई यी तस्विरमा देख्न सक्नुहुन्छ कि अंकिता लोखंडे निकै हट देखिएकी छिन् र यिनको यो फोटोशुट सोशल मिडियामा भाइरल भैरहेको छ जसलाई दर्शकले निकै मन पराएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images