images
images
  • ड्रेसअपका कारण ट्रोल भईन् आलिया भट्ट

    आलिया भट्ट आफ्नो सुन्दरता र फैसन सेंसको लागि चिनिन्छिन् । शायद कुनै मौका होस् जब उनी आफेनो फैशन गोललाई पुरा गर्न सफल नभएकी हुन् ।

    तर कहिलेकाहिं उनको एक्सपेरीमेंट्स फैसलाई राम्रो लाग्दैन । यस्तै भयो उनको बेस्ट फ्रेण्ड अनुष्का रंजनको संगीत सेरेमनीमाा । आलियाले आफ्नो साथीको संगीतमा निकै राम्रो डान्स गरिन् । उनको डान्सको भिडियो निकै छिटो भाइरल भैरहेको छ ।

    तर एक्ट्रेसको डान्सभन्दा बढी मानिसहरुको ध्यान उनको ब्लाउजमा थियो । यस मौकामा आलियाले निकै राम्रो लहंगा लगाएकी थिइन् । यसको रंग पनि निकै फरक थियो । तर ब्लाउज सबैन्दा अलथ थियो । सोशल मिडियामा जसै यो तस्विर आयो आलिया ट्रोल हुन थालिन । कसैले उनको ड्रेसको फैशन डिजास्टर भने कसैले उनको तुलना बिग बास ओटीटीको उर्फी जावेदसँग गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images