images
images
  • हिनाको सुन्दर तस्विर भयो सोशल मिडियामा भाइरल, मानिस भए उनको फिगरको दिवाना

    हिना खान टिवी र बलिउडकी सुन्दर अभिनेत्री मध्ये एक हुन् । हिना अक्सर आफ्नो फोटोशुट सोशल मिडियामा शेयर गर्दछिन् जुन निकै भाइरल हुने गर्दछ ।

    यसै बीच हिनाको एउटा लेटेस्ट फोटोशुट निकै भाइरलभएको छ । यसमा हिनाले रेड एण्ड ब्लू ड्र्ुस लगाएकी छिन् । यसमा उनीनिकै अलग देखिएकी छिन् । उनको यो लुक फैंसलाई निकै मन परेको छ ।

    उनको सुन्दरताको साथ साथै मानिसह? उनको फिगरको पनि तारिफ गरिरहेका छन् । तपाईलाई बताइदिउँ कि हिना आफ्नो फिटनेसलाई लिएर निकै पजेसिभ छिन् । उनी अक्सर आफ्नो फिटनेस र फोटोज तथा भिडियो शेयर गरिरहन्छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images