दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा भारतमा लाख ५७ हजार २ सय ९९ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
संक्रमणका कारण ४ हजार १ सय ९४ जनाको मृत्यु भएको छ। ३ लाख ५७ हजार ६ सय ३० जना डिस्चार्ज भएका छन् ।
भारतमा हालसम्म कोरोनासंक्रमण हुनेको संख्या २ करोड ६२ लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ३० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ९५ हजार ५ सय २५ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या २९ लाख २३ हजार ४ सय जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्