images
images
  • कलरफुल टपमा यस १९ वर्षिय अभिनेत्रीले लगाइन् बोल्डनेसको तड्का, हेर्नोस् तस्विर

    अलादीनको नाम त तपाईले सुन्नु भएको छ होला र चंद्र नंदिनी जस्तो पपुलर टेलिभिजन शोमा आफ्नो भूमिकाले करोडौं मानिसहरुको दिलमा राज गर्ने अभिनेत्री अवनीत कौरलाई आज परिचयको कुनै जरुरी छैन ।

    अवनीत कौरको उमेर मात्र १९ साल छ तर यति कम उमेरमा उनी टेलिभिजनमा निकै फेमश भएकी छिन् ।

    तपाईको जानकारीको लागि बताइदिउँ कि हालै अवनीत कौरले सोशल मिडियामा आफ्नो फोटोशुट शेयर गरेकी थिइन् जसमा उनले कलर फुल टप लगाएको देखिएकी थिइन् र यी तस्विरमा अवनीत कौर निकै हट देखिएकी थिइन् । तपाईलाई बताइदिउँ कि यी अभिनेत्रीले आफ्नो एक्टिंगले मानिसहरुको दिल जितेकी छिन् र अब उनी म्यूजिक भिडियोमा काम गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images