images
images
  • आमा जस्तै सुन्दर अन्जु पन्तको छोरी परितोषिका (तस्बिरहरू)

    नेपालको चर्चित गायिका अञ्जु पन्तको सुन्दरताको समाचारहरु बारम्बार आउने गर्छन्। नेपाली संगित क्षेत्रमा हिट गीत दिन सफल उनै पन्तको छोरी भने मिडियामा कहिले काही मात्र देखिन्छन् ।

    मनोज शिवाकोटिसँग विवाह बन्धनमा बाँधिएकि अन्जुको परितोसिका एकमात्र छोरी हुन् । शिवाकोटिसँग डिभोर्स गरेर एकल जिवन बिताइरहेकी उनले केहि समय पहिला बिवाह गरिसकेकी छन् ।

    यता उनकी छोरी उमेर सानै भएपनि शारिरको बनावटमा आमा बराबर छिन् ।अञ्जुको छोरीलाई नायिका बनाउने योजना छ । यसैले अहिले देखि नै अभिनय, नृत्य सिकाईरहेकी छिन् । छोरी परितोसिका पनि मामुका लागि श्रीमान् भइदिए हुन्थ्यो भन्ने उनको चाहान थियो सोहि चाहा अनुसार अन्जुले पनि बिवाह गरेकी बताउने गर्छिन् ।

    गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले म्युजिक भिडियोमा डेब्यू गरेकी छिन्। अञ्जुकै स्वर तथा संगीतमा रहेको गीत ‘धेरै माया नदेऊ’ को म्युजिक भिडिओमा उनले अभिनय गरेकी हुन्।

    सामाजिक संजालमा परितोषिकाको सुन्दरताको निकै चर्चा हुने गर्छ । हामीले उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

    129490377 3410777245813488 7677332194750449661 n

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    245275410 408597717299190 6291832615156275905 n

    201235236 334531868039109 3872068434588061307 n

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images