images
images
  • जैस्मिन भसीनको देसी अंदाजले लुट्यो मानिसहरुको दिल

    टीवीको मानिएकी एक्ट्रेस र बिग बास १४ फेम जैस्मिन भसीन सोशल मिडियामा निकै एकिटभ रहन्छिन् ।

    उनले आफ्नो फैंसको बीच चर्चामा रहिरहनको लागि प्रायजसो पोस्ट शेयर गरिहन्छिन् । हालै जैस्मिन आफ्नो यस्तै पोस्टको कारणले चर्चामा आएकी छिन् ।
    जैस्मिनले सोशल अकाउण्टमा लेटेस्ट फोटोशुटको तस्विर शेयर गरेकी छिन् जसमा उनी देसी अन्दाजमा देखिएकी छिन् । उनको यो लुक निकै राम्रो देखिएको छ । एउटै पोस्टमा दुई अलग अलग तस्विर देखिएको छ ।

    त्यसैगरी उनले यस आउटफिटको साथ निकै राम्रो ज्वैलरी पनि लगाएकी छिन् । उनले एक पुल साइडमा बसेर पोज दिएकी छिन् । यसको अलावा अर्को अर्को फोटोशुटमा उनी ग्रीन रंगको ड्रेस लगाएको देखिएी छिन् । यस फोटोशुटमा पनि जैस्मिन निकै खुबसुरत देखिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images