पलक तिवारी आफ्नो लेटेस्ट तस्विरको कारणले र्चामा छिन् । पलकले हालै आफ्नो केही तस्विर इंस्टाग्राममा शेयर गरेकी छिन् जसलाई उनलाई चाहनेवालाहरु निकै रुचाएका छन् ।
पलक आफ्नो यी तस्विरमा निकै बोल्ड अवतारमा देखिएकी छिन् । उनको यो लेटेस्ट तस्विरहरु सोशल मिडियामा भाइरल भएको छ । श्वेता तिवारीको छोरी पलक तिवारी अहलिे आफ्नो नयाँ गीत बिजली बिजलीलाई लिएर इन्टरनेटमा छाएकी छिन् । उनको यो गीत सोशल मिडियामा भाइरल भएकाो छ ।
सोशल मिडियामा पनि मानसिहरु यसको तारिफ गरिरहेका छन् । यसैबी पलकको केही तस्विर सोशल मिडियामा धमाल मच्चाइरहेको छ । पलक यी तस्विरमा निकै बोल्ड अवतारमा देखिएकी छिन् । यी तस्विरहरु शेयर गर्ने बित्तिकै भाइरल भएको छ । पलक आफ्नो आमा जत्तिकै सुन्दर र एकदम बिन्दाज छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















