साउथ सुपरस्टार पुनीत राजकुमारको निधन भएको छ । उनलाई हर्ट अट्याक आएको थियो, त्यसपछि उनलाई आइसीयुमा भर्ना गरिएको थियो । पुनीत राजकुमार मात्र ४६ सालका थिए । उनले साउथमा कैयौं हिट फिल्म दिएका थिए ।
पुनीत राजकुमारको निधले फिल्म उद्योगमा शोकको लहर छाएको छ । बलिउड देखि साउथ इडस्ट्रीका सेलेब्सहरुले उनको निधनमा शोक जनाएका छन् । आर माधवन, महेश बाबु, सोनु सुद, कुब्रा सैत, लक्ष्मी मुं, अशोक पंडीत, राम गोपाल वर्मा सहित अन्य स्टार्सले पुनीत राजकुमारको निधनमा शोक जनाएका छन् र उनको परिवारलाई संवेदना दिएका छन् । तमाम स्टार्सको भनाई थियो कि उनीहरुलाई यस खबरमा भरोसा गर्नु निकै मुश्किल थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















