आर्यन खान अहिले पनि जेलमा छन् । उनको जमानतमाथि २० अक्टुबरको फैसला हुनुपर्ने थियो तर उनको जमानत रिजेक्ट गरिएको छ ।
आर्यन खान जेलमा रहेको कारणले आर्यन खानको घर मन्नतमा सन्नाटा छाएको छ । सुपरस्टार शाहरुख खान र उनको पत्नी गौरी खानको घाँटीबाट खाना जान सकेको छैन । दुवै यो कुरालाई लिएर चिन्तित छन् कि प्यार र दुलारले पालेको आर्यन जेलको जमीनमाथि कसरी सुत्दछन् र त्यहाँको खाना कसरी खान्छन् ।
शाहरुख खानले वकीलहरुको फौज लगाएका छन् तर अहिलेसम्म कुनै काम बन्न सकेको छैन । अब शाहरुख खानको पत्नी गौरी खानले आफ्नो स्टाफलाई साफ साफ भनिदिएकी छिन् कि घरमा तबसम्म कुनै मिठाई र त्यौहार मनाइदैन जबसम्म आर्यन खान घर फर्कदैनन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















